View More
Date : 2020-10-25 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५८ हजार ८९ पुगेको छ ।
Read Full News