View More


२४ घण्टामा ३३ सय ३६ जना निको हुँदा नयाँ २८ सय ५६ संक्रमित थपिए

Date : 2020-10-25 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५८ हजार ८९ पुगेको छ । 

Read Full News

Loading