View More


संसारभर ३ करोड २४ लाख कोरोना संक्रमित उपचारपछि निको भए

Date : 2020-10-28 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ४२ लाख ५२ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ७१ हजार ४७९ पुगेको छ ।

Read Full News

Loading