कोरोना संक्रमण बढेपछि बेलायतमा दोस्रोपटक लक डाउन घोषणा
Date : 2020-11-01 | Source : www.nepalipaisa.com
बेलायतले दोस्रो पटक देशव्यापी बन्दीबन्दी –लक डाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि ४ हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ ।