View More


विश्वमा कोरोना संक्रमणबाट १२ लाखभन्दा बढीको ज्यान गयो

Date : 2020-11-01 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ६३ लाख ९४ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ३९७ पुगेको छ ।

Read Full News

Loading