View More


काठमाडौं उपत्यकामा थपिए १६ सय २२ जना कोरोना संक्रमित

Date : 2020-11-01 | Source : www.nepalipaisa.com

काठमाडौंमा उपत्यकामा थप १६ सय २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १३ सय ६२, भक्तपुरका ९६ र ललितपुरका १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading