View More


संसारभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ करोड ३७ लाख नाघ्यो

Date : 2020-11-02 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड ६८ लाख २३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ लाख २९ हजार नयाँ संक्रमित थपिएका छन् ।

Read Full News

Loading