View More
Date : 2020-11-02 | Source : www.nepalipaisa.com
नेपालमा थप २९ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । योसँगै, हालसम्म नेपालमा कुल १ लाख ७६ हजार ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Read Full News