एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय
Date : 2020-11-06 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ ।