View More


एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय

Date : 2020-11-06 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ ।

Read Full News

Loading