View More


विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, अमेरिकामा मात्रै १ करोड भन्दा धेरै

Date : 2020-11-08 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड २ लाख ६३ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ५६ हजार ३५२ पुगेको छ ।

Read Full News

Loading