View More


कोरोनाबाट निधन हुनेको संख्या ११ सय नाघ्यो, थप २८ सय १७ जनामा संक्रमण

Date : 2020-11-08 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९४ हजार ४५३ जना पुगेको छ । 

Read Full News

Loading