View More


उपत्यकामा थपिए १५ सय ३३ जना कोरोना संक्रमित

Date : 2020-11-08 | Source : www.nepalipaisa.com

काठमाडौंमा उपत्यकामा थप १२ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १२ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading