View More


थप कोरोना संक्रमित भेटिएपछि सरकार नयाँ रणनीतिमा

Date : 2020-03-25 | Source : www.nepalipaisa.com

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप १ जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो ।

Read Full News

Loading