View More


बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

Date : 2020-03-25 | Source : www.nepalipaisa.com

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसको औपचारिक पुष्टि राजकुमार चार्ल्सको निवास क्ल्यारन्स हाउसले गरेको हो । राजकुमार चार्ल्स हाल ७१ वर्षका छन् । 

Read Full News

Loading