View More


कोरोना रोकथाम कोषमा १ अर्ब ९ करोड रुपैयाँ, कसले कति दिए ?

Date : 2020-04-03 | Source : www.nepalipaisa.com

सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा हालसम्म १ अर्ब ९ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि भनेर राहत कोष सञ्चालनमा ल्याएको छ । 

Read Full News

Loading