View More


भरतपुर अस्पतालमा ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

Date : 2020-04-03 | Source : www.nepalipaisa.com

भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइनेछ ।

Read Full News

Loading