View More


नेपालमा थप २५ सय ७१ जनामा कोरोना संक्रमण, १८ को निधन

Date : 2020-11-09 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९७ हजार २४ जना पुगेको छ ।

Read Full News

Loading