View More


कोरोना संक्रमितको संख्या २ लाख नजिक, निको हुने कति?

Date : 2020-11-10 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९९ हजार ७६० जना पुगेको छ ।

Read Full News

Loading