Date : 2020-11-11 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड १८ लाख १० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ६७ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ७९ हजार ५५० पुगेको छ ।