View More


नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

Date : 2020-11-11 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २ लाख नाघेको छ । 

Read Full News

Loading