View More


थप १९ सय १३ जनामा कोरोना संक्रमण

Date : 2020-11-12 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या हालसम्म कुल २ लाख ४ हजार २४२ जना पुगेको छ ।

Read Full News

Loading