View More


कोरोनाबाट शिथिल व्यवसायलाई निरन्तरता दिन ५० अर्बको कर्जा प्रवाह खाता सञ्चालन गरिने

Date : 2020-11-19 | Source : www.nepalipaisa.com

कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । 

Read Full News

Loading