View More


संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

Date : 2020-11-24 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ९५ लाख १६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ३० हजार नयाँ संक्रमित थप भएका छन् ।

Read Full News

Loading