View More


कोरोनाविरुद्ध लड्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

Date : 2020-04-02 | Source : www.nepalipaisa.com

नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना रोकथामका लागि सरकारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । सरकारले खडा गरेको कोषमा महासंघले यो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

Read Full News

Loading