View More


२४ घण्टामा ६ लाख १४ हजार कोरोना संक्रमित थपिदा १२ हजारको मृत्यु

Date : 2020-11-26 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ७ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ लाख १४ हजार नयाँ संक्रमित थप भएका छन् । 

Read Full News

Loading