View More


थप १३ सय ४ जनामा कोरोना संक्रमण

Date : 2020-12-01 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३३ हजार ४५२ जना पुगेको छ । 

Read Full News

Loading