View More


थप १४ सय ९० जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै ७२३

Date : 2020-12-02 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read Full News

Loading