थप १२ सय ७२ जनामा संक्रमण पुष्टि, अरु १६ जनाको निधन
Date : 2020-12-04 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।