View More


२४ घण्टामा २२ सय ६ जना डिस्चार्ज हुँदा १ हजार २४ संक्रमित थपिए

Date : 2020-12-05 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३९ हजार ८८५ जना पुगेको छ । 

Read Full News

Loading