View More


संसारभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-12-06 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ६८ लाख ५७ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १५ लाख ३४ हजार ५७० पुगेको छ । हालसम्म ४ करोड ६२ लाख ४४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading