View More
Date : 2020-12-07 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४१ हजार ९९५ जना पुगेको छ ।
Read Full News