View More


संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ५० हजार नाघ्यो

Date : 2020-12-08 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख ५६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन् ।

Read Full News

Loading