View More


थप १३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

Date : 2020-12-08 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४३ हजार ३७७ जना पुगेको छ ।

Read Full News

Loading