View More


कोरोना भाइरस रोकथाम गर्न आयल निगमको ५० करोड रुपैयाँ सहयोग

Date : 2020-04-02 | Source : www.nepalipaisa.com

नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

Read Full News

Loading