Date : 2020-04-02 | Source : www.nepalipaisa.com
इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले दुवै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेको बताएको छ ।