View More


मेडिकल सामग्री लिन वाइड बडी जहाज लाग्यो ग्वाङजाओतर्फ

Date : 2020-04-02 | Source : www.nepalipaisa.com

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज बिहीबार त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।

Read Full News

Loading