View More


युएईमा ८ नेपालीमा देखियो कोरोना भाइरस संक्रमण

Date : 2020-04-01 | Source : www.nepalipaisa.com

संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ । युएईको स्वास्थ मन्त्रालयले मंगलबार थप २ जना नेपालीमा संक्रमण देखिएपछि संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ जनाएको छ । 

Read Full News

Loading