View More


कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो छ

Date : 2020-04-01 | Source : www.nepalipaisa.com

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ । मंगलबार एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read Full News

Loading