२४ घण्टामा १४ सय ८३ जना डिस्चार्ज हुँदा १ हजार ५६ संक्रमित थपिए
Date : 2020-12-09 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४४ हजार ४३३ जना पुगेको छ ।