View More


क्यानाडाले पनि फाइजर खोपलाई स्वीकृति दियो, अर्काे सातादेखि लगाउन सुरु गरिने

Date : 2020-12-10 | Source : www.nepalipaisa.com

क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको बताएको छ । 

Read Full News

Loading