View More


सर्वोच्चको आदेश–निजी अस्पताल कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिन पाउँदैनन्

Date : 2020-03-31 | Source : www.nepalipaisa.com

सर्वोच्च अदालतले निजी अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्नबाट पन्छिन नपाउने गरी अन्तरिम आदेश दिएको छ । मंगलबार जारी गरिएको आदेशमा अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन भनिएको छ ।

Read Full News

Loading