View More


कोरोना संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिको मृत्यु

Date : 2020-03-31 | Source : www.nepalipaisa.com

कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ओपांगोको ८१ वर्षको उमेरमा सोमबार मृत्यु भएको उनको परिवारले पुष्टि गरेको छ ।

Read Full News

Loading