Date : 2020-03-31 | Source : www.nepalipaisa.com
कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका ७ लाख ८५ हजार ३०२ व्यक्तिमा देखिएको छ । कुल ३७ हजार ८०५ जनाले भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । सबैभन्दा धेरै इटलीमा अहिलेसम्म ११ हजार ५९१ व्यक्तिको मृत्यु भएको छ ।