थप १२ सय १७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ४०४
Date : 2020-12-10 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।