थप १ हजार ४४ जनामा संक्रमण पुष्टि हुँदा अरु ११ को निधन
Date : 2020-12-11 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४६ हजार ६९४ जना पुगेको छ ।