View More


२४ घण्टामा ८३० जनामा संक्रमण पुष्टि, १५ सय डिस्चार्ज

Date : 2020-12-13 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४८ हजार ४२३ जना पुगेको छ ।

Read Full News

Loading