View More
Date : 2020-12-14 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४९ हजार २४४ जना पुगेको छ ।
Read Full News