View More


संसारभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

Date : 2020-12-15 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ करोड ३१ लाख ९३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ३८ हजार नयाँ संक्रमित थपिएका छन् ।

Read Full News

Loading