नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो
Date : 2020-12-15 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ५० हजार १८० जना पुगेको छ ।