View More


नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर, माक्स अनिवार्य लगाउनुपर्ने

Date : 2020-12-16 | Source : www.nepalipaisa.com

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आज (पुस १ गते) बाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।

Read Full News

Loading