View More


थप ७७६ जनामा कोरोना संक्रमण

Date : 2020-12-17 | Source : www.nepalipaisa.com

 नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ५१ हजार ६९२ जना पुगेको छ । 

Read Full News

Loading